Showing posts with label rangabibidh. Show all posts
Showing posts with label rangabibidh. Show all posts

Monday, July 8, 2013

अर्घाखाँचीको शान उच्च राख्न नारायण परियारलाई भोट हालौ



Swor Sangramनेपाल टेलिभिजनको Swar Sangram (स्वर संग्राम) कार्य्रक्रममा अर्घाखाँची जिल्ला डिहिडाँडाका नारायण परियार  TOP 6/ टप छ मा परिसकेका छन । तपाईं पनि उनलाई जिताएर अर्घाखाँचीको सान उच्च पार्न चाहनुहुन्छ भने नेपालभर बाट भोट् दिनुस्, नेपालमा रहेका आफन्तलाई सक्दो भोट् हाल्न लगाउनुस् । भोट् हाल्न ss टाइप गर्नुस अनी स्पेस दिनुस् अनी np टाइप गरी 3626 वा 4862 मापठाउनुस् (Type ss np send it to 3626 or 4862. आगामी बिहीवार राती १२ बजे सम्म एक मोबाईल फोनबाट जती पनि भोट् गर्न सक्नुहुनेछ । कार्यक्रम हरेक शनिवार राती ९:३० बजे र आईतवार दिउसो १ बजेको समाचार पछि NTV मा हेर्न सकिने छ ।
Narayan Top 7 Selection Round Swor Sangram

Narayan Pariyar Top 8 Selected Swor Sangram


Narayan Pariyar Top 9 Selected Swor Sangram
 नारायण पहिलो पटक बुटवलमा

हिँडाइबाटै पत्ता लाग्छ महिलाहरुको यौन सन्तुष्टी

कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ । सेक्सका बेला यौन सन्तुष्टी पाउने महिलामा योनी सम्भोग सुख नपाउने महिलामा भन्दा हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता बढि हुन्छ र उनीहरुले अलि ठूला(ठूला पाइला चाल्ने गर्छन् । पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने महिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलन गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरेका थिए । योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउने उनीहरु बताउँछन्

म कुमारी हो की हेनै भन्ने जीउडाल हेरेरै थाहा हुन्छ : सुष्मा कार्की

सुष्मा जी तपाई र सुर्दशन जीको प्रेममा मुख्य तगारो तपाईको आमा हो भनिन्छ साँचो हो ? अहिले सुदर्शनको कत्तीको याद आउछ ?व्याय फेण्ड छ कि छैन ? तपाईको उधे्रको चोलीको गितवाट प्रेममा व्रेक भएको हो ?

मेरो आमा तगारो हो भन्ने सबै गलत कुरा हो । मलाई सुदर्शनको खासै याद आउँदैन । मेरो प्रेमी अहिले तत्काल छैन भन्नुपर्ला । उध्रेको चोली गीतमा नृत्य मैले ब्रेक भएपछि गरेको हुँ ।

तपाई कलाकार वन्नमा कस्को हात छ ?फिल्म पाउनको लागि निर्देशक या निमार्ताको ओछ्यान तताउनु पर्छ भनिन्छ साँचो हो ?कति जति चलचित्रमा अभिनय गरिसक्नु भएको छ ?

म कलाकार बन्नुमा मेरो परिवारको ठूलो हात छ । निर्माता निर्देशकको ओछ्यान तताउनु पर्छ भन्ने कुरा गलत हो । मैले हालसम्म डेढ दर्जन सिनेमामा अभिनय गरिसके ।

'भारतको अहिलेसम्मकै सबभन्दा कामुक चलचित्र (फोटो र भिडियोसहित)''

बलिउडमा रिलिज हुनुअघि नै चर्चित भएको कामोत्तेजक चलचित्र बी.ए. पासले विभिन्न चलचित्र समारोहमा कयौ पुरस्कार हात पारिसकेको छ। अजय बहल निर्देशित र ‘चक दे इन्डिया’ फेम शिल्पा शुक्ला अभिनित यो चलचित्रलाई भारतमा अहिलेसम्म बनेका सबैभन्दा कामुक चलचित्र भएको बताइएको छ।
त्यसो त भारतमा कयौ कामोत्तेजक चलचित्र बनिसकेका छन् । तर, केही रिलिज हुनुअघि नै चर्को विरोधका कारण प्रदर्शन नै भएनन् भने कति फ्लप भए । या रिलिज नै भएनन् । भारतमा पूर्णतः सेक्स अर्थात यौनसम्बन्धका विषयमा चलचित्र बनाउँदा प्रायः निर्माता हुन् वा निर्देशक दुवै डराउने गर्दछन् ।
तर, यो सबका बावजुद बलिउड होस् या हलिउड कमर्सियल फिल्म हुन् वा कलात्मक चलचित्र निर्देशक होस् वा नौसिखिए सेक्स फिल्मका लागि सधै रुचीको विषय बन्ने गरेको छ ।''

यो फिल्म चर्चित लेखक मोहन सिक्काको सन् २०१० मा प्रकाशित लघु कथासंग्रह ‘देल्ही नायर’ बाट लिइएको कथा ‘द रेल्वे आन्टी’ मा आधारित छ । अजय बहललाई यो कथाले यति धेरै प्रभावित गरेछ कि उयनले यही कथामा आधारित चलचित्र ‘बीए पास’ बनाउने निर्णय गरे । चलचित्र चक दे इण्डियाको बिन्दिया नायक अर्थात शिल्पा शुक्लाले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छन् ।''

शिल्पा चक दे इण्डियामा एउटी घमण्डी र जिद्दी हकी प्लेयरको भूमिकामा आफ्नो दमदार अभियन गरेर सबैलाई प्रभावित गर्न सफल भइसकेकी छन् । निकै समय पर्दाबाट टाढा रहेकी शिल्पा अब अजय बहलको फिल्ममा बोल्ड भूमिका लिएर एकपटक पुनः धमाकेदार ढंगले प्रस्तुत हुने भएकी छन् ।

विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फिल्म समारोहमा कयौ पुरस्कार पप्त गरिसकेको कामुक दृष्यले भरिपूर्ण यो चलचित्रलाई हिन्दी चलचित्र उद्योगमा अनौठो चलचित्र मानिएको छ । त्यसो त शिल्पाले चक दे इण्डियापछि केही फिल्ममा काम गरेकी छन् तर बीए पासमा उनी बिल्कुल नयाँ प्रकारको भूमिकामा देखा पर्ने छिन् । चलचित्रमा शिल्पा राजेश शर्मा र दिब्येन्दु भट्टाचार्यका साथै ओसियानमा बेस्ट एक्टरको अवार्ड जितिसकेका अभिनेता शादाव कमल पनि मूख्य भूमिकामा देखिने छन् ।'

भिडियो हेर्नुहोस
‘बीए पास’ सामान्यत यसअघि बनेका कामुक दृष्य भएका चलचित्रभन्दा फरक रहेको बताइएको छ । यो ती आम चलचित्रभन्दा अलग छ जसको केन्द्रविन्दु सेक्स हुने गरेको छ । र, जसमा अनावश्यक रुपमा वासनालाई प्राथमिकता दिने गरिन्छ ।''

विवादास्पद विषयमा बनेको बीए पासले यौन सम्बन्धलाई सही अर्थमा प्रस्तुत गरेको छ। यो चलचित्रमा कामुद दृष्यलाई फरक फरक ढंगले फिल्माइएको छ । यो फिल्मले शयनकक्षी क्रियाहरुलाई फरक ढंगले बयान गर्दछ । जस्तो भारतीय चलचित्रमा यसअघि कहिल्यै प्रस्तुत गरिएको छैन ।'

चलचित्रको कथा दिल्ली र आसपासका सहरमा आधारित छ । यसको टाइटल बीएले भारतको सामान्य डिग्रीलाई इंगित गर्दछ । कथामा सानो सहरको १९ वर्षीय युवक मुकेश दिल्ली आउछ र यहाँ पैसा कमाउनका लागि उ पुरुष बेश्यवृत्तिको दलदलमा फस्दछ ।कयौ पुरस्कार प्राप्त गरिसकेको यो 'चलचित्रलाई भारतको अग्रणी १२औं ओसियान सिनेफेन फिल्म महोत्सव २०१२ मा सर्वश्रेष्ठ फिल्म र सर्वश्रेष्ठ अभिनेताको पुरस्कार प्राप्त भएको थियो । यसका साथै २०१२ को साउथ एसियन फिल्म समारोहमा सर्वश्रेष्ठ अभिनेता (सपोर्टिङ रोल), मन्ट्रियल वर्ल्ड फिल्म समारोह कोलकाता अन्तर्राष्ट्रिय फिल्म समारोह वा बंग्लौर अन्तर्राष्ट्रिय फिल्म समारोहको पुरस्कार पनि बीए पासले हात पारिसकेको छ। चलचित्रले प्राप्त गरेका पुरस्कारमा सैन्ट फिटर्सबर्ग अन्तर्राष्ट्रिय फिल्म समारोह र २०१३ को साउथ कोरियामा आयोजित जियोंजु अन्तर्राष्ट्रिय फिल्म समारोह पुरस्कार पनि संलग्न छ। मात्र ९२ मिनेटको यो चलचित्रमा २२ मिनेट सेक्स सीनमा खर्च गरिएको छ । एजेन्सी''

Saturday, July 6, 2013

'विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु : सबिना''

पाल्पा रामपुर–६ स्थायी ठेगाना भएकी सबिना केसी बिबिएस तेस्रो वर्षमा अध्ययनरत छिन् । सँगसँगै उनले अभिनयलाई पनि अघि बढाइरहेकी छन् । मनमनै चलचित्रबाट अभिनयमा पाइला बढाएकी उनले केही विज्ञापन चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।
अभिनयले पढाइलाई असर नपुर्‍याओस् भन्नेमा उनी चनाखो छिन् । भन्छिन्, ‘पढाइ र अभिनयलाई सँगसँगै अघि बढाइरहेकी छु । यीमध्ये एकलाई पन्छाउन सक्दिनँ ।’ सानैदेखि कलाकारिताप्रति लगाव रहेको बताउने उनी पुराना दिन सम्झिन्छिन्, ‘सानैदेखि अभिनयमा खुब ‘इन्ट्रेस्ट’ थियो । सानो छँदै स्कुलमा नाटक तथा नृत्यमा सधैँ सहभागी हुन्थेँ । अभिनयलाइ मर्यादित तवरले अगाडि बढाउन पल्पसा कल्चर सेन्टर वनस्थलीमा अभिनय र नृत्य प्रशिक्षण समेत लिइरहेकी उनलाई यसले अभिनयमा खाफूलाई खार्दै लगेको लाग्छ । ‘पहिलेभन्दा निकै राम्रो अभिनय गर्ने भएकी छु, ‘म्याचुरिटी’ र प्रशिक्षणको कारण पनि हुन सक्छ,’ उनी भन्छिन् । उसो त नृत्यमा पनि उनी उत्तिकै चाख राख्छिन् । फिल्मी क्षेत्रमा जम्न नृत्य जानेकै हुनुपर्ने उनलाई लागेको छ । फोटो सेसनको भने उनलाई खासै अनुभव रहेनछ । तर, उनलाई थाहा छ– ग्ल्यामर फोटोसुट भने गर्नुपर्छ । नत्र पछि परिन्छ । ‘त्यसैले मैले आफूलाई खुलाएकी छु,’ उनले लजाउँदै भनिन् । 'सेक्सबारे उनको पनि रेडिमेट जवाफ छ, सेक्स दुई आत्माको मिलन हो । 'सेक्सको अनुभव यी सुन्दरीले कतिपटक गरिसकिन होला ? कुतूहलता मेट्न लजाउँदै उनले भनिन्, कहाँ सेक्सको अनुभव हुनु । विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु । फिल्मी क्षेत्रमा जम्न नवप्रवेशीले जोवन दाउमा लगाउनुपर्छ भन्ने उनले पनि सुनेकी छन् । तर, आफू ‘कम्प्रमाइज’ गर्ने खालकी केटी नभएको उनी निर्धक्क बताउँछिन् । उनको रोजाइको भूमिका ‘नारीप्रधान’ हो ।'' खानपिनमा पनि उनी त्यति सोखिन छैनन् । तर, चिकेन चिल्ली उनलाई ज्यादै मीठो लाग्छ । ‘चिकेन चिल्ली मन पर्छ । तर, घरको साधारण खाना पनि उत्तिकै रुचाउँछु,’ उनी भन्छिन् । कालो पहिरन रुचाउने यी सुन्दरी आफूलाई मन पर्ने रङ भने रातो र गुलाबी रहेको बताउँछिन् ।''

बिज्ञापनमा निकोलको उत्तेजक पोज


Nicole-Kidmanअमेरिका । अभिनेत्री निकोल किडम्यान आफूलाई परिवर्तन गरेकी छन् । बिज्ञापनको छायांकनका लागि उनले आफूलाई परिवर्तन गरेकी हुन् ।
उनले आफूलाई परिवर्तन वा फरक देखाउन एउटा वीगको प्रयोग गरेकी छन् ।
उनी जिम्मीचूको बिज्ञापनमा सेक्सी तथा उत्तेजक पोजका साथ देखिने छिन् । बिज्ञापनका निर्माताले उनलाई हिमकोक चलचित्रकी हिरोइन जस्तो देखिनु पर्ने प्रस्ताव राखेका छन् ।

Friday, July 5, 2013

सोनाक्षी पाउँदा निर्देशक दङ्ग

सोनाक्षी पाउँदा निर्देशक दङ्ग
मुम्बई – बलिउडकी व्यस्त हिरोइन सोनाक्षी सिन्हाको समय पाउन निर्देशकलाई सहज छैन। पटना थातथलो भएकी हिरोइनका निकटस्थ साथीहरु भन्छन् प्रस्ताव बोकेर धाउने कतिपय निर्देशकहरुले उनलाई दिक्दार पारेका छन् रे। वेलकम ब्याक निर्माणमा लागेका निर्देशक एनीज बजमी चाहिँ सोनाक्षीलाई आफ्नो हातमा पारेको बताउँछन्। हेराफेरी फोरका यी निर्देशकसँग पनि सोनाक्षी दिक्दार रहेको चर्चा छ।
'त्यो सत्य हैन', उनले प्रस्टिकरण दिए- 'सोनाक्षीले मलाई जुलाइ र अगस्टकव समय दिएकी छिन्।' आफूले सेप्टेम्बर अन्तिमसम्मको समय मागेको उनले प्रस्ट पारे।  'उनी असाध्यै व्यस्त हिरोइन हुन्। मलाई उनको जोडीको रुपमा जोन अब्राहमलाई राख्ने मन छ र हामीले सबै कुराहरु सोनाक्षीको समय हेरेर मिलाउनु पर्नेछ', निर्देशक एनीज भन्छन्। दुवैको समय मिल्ने गरी तालमेल मिलाउन उनी काम गरिरहेका छन्।

वेलकम ब्याकको सुटिङ यही महिनादेखि सुरु हुँदैछ। २००७ मा बनेको वेलकमको सिक्वेलको रुपमा वेलकम ब्याक निर्माण हुन लागेको हो। चर्चित दबङमा मुख्य भूमिका सहित बलिउडमा डेब्यु गरेकी सोनाक्षी अहिले बलिउडमा धेरै ब्यस्त छिन्। बुलेट राजा, राम्बो राजकुमार तथा पिस्तोल उनका आउन लागेका सिनेमा हुन्। सोनाक्षीको आगामी प्रोजेक्ट वेलक्म ब्याक हुने निर्देशकले बताए पनि उनले भने मुख खोलेकी छैनन्।

३१ औंमा बल्ल रिलिज!

३१ औंमा बल्ल रिलिज!
काठमाडौं – फिल्म बनाएपछि देशभर चलाउने र दर्शक प्रतिक्रिया बटुल्ने लक्ष्य सबै निर्देशकको हुन्छ। तर प्रितम गुरुङ अपवादमा पर्छन्, जसले ३० वटा फिल्म निर्देशन गरिसक्दा पनि देशव्यापी प्रदर्शनको मौका पाएका थिएनन्। उनको निर्देशन रहेको ३१ औं फिल्म 'जीवनलीला' चाहिँ शुक्रबारबाट राजधानीमा चल्दैछ। यो नै उनको पहिलो फिल्म हो, जसले देशव्यापी प्रदर्शनको मौका पाउँदैछ।
२०५८ सालदेखि फिल्म निर्देशनमा सक्रिय गुरुङले २६ वटा गुरुङ, चार मगर र एक नेपाली गरी ३१ वटा फिल्म निर्देशन गरिसकेका छन्। तर 'जीवनलीला' उनको पहिलो फिल्म हो, जुन राजधानीका १२–१३ वटा हलमा एकसाथ रिलिज हुँदैछ। 
बिना प्रचारप्रसार अचानक फिल्म रिलिज भएकोले उनी खुसी हुने वा दुःखी, दोधारमा छन्। 'बुधबारमात्र फिल्म रिलिज हुँदैछ भन्ने थाहा भो। दुई दिनमा के गर्न सकिन्छ? हलवालाको भरोसामा छाडिदिएका छौं,' उनले भने।
अरु कुनै फिल्म रिलिज नहुने भएपछि 'जीवनलीला' फिल्म 'सुट'सँगै शुक्रबारबाट राजधानीमा रिलिज हुन लागेका हो। २० लाख लगानीमा बनेको फिल्म काठमाडौंबाहिर भने दुई वर्षअघि नै प्रदर्शनमा आइसकेको छ।
दुई वर्षअघिको तमु ल्होसारका दिन प्रदर्शनमा आएको फिल्मले अपेक्षा अनुरुप व्यापार गर्न नसकेको उनी बताउँछन्। काठमाडौंमा राम्रोसँग प्रदर्शन गरेर पैसा उठाउने मनसाय निर्माण टोलीको थियो। तर, काठमाडौमा पनि अचानक फिल्म रिलिज गर्नुपरेपछि दर्शकलाई हलसम्म कसरी पुर्यामउने भन्ने चिन्ता बढेको छ। 'एक हप्ताअगाडि थाहा भएको भए पनि राम्रै प्रचारप्रसार गर्थ्यौं। कथा राम्रो छ र गीत पनि राम्रा छन्। दर्शक निराश हुनुुहुन्थेन,' गुरुङले भने।
'जीवनलीला'को लगानी उठाउने अनिश्चित रहे पनि उनी आफूले विगतमा बनाएका सबै फिल्मले लगानी सुरक्षित गरेको दावी गर्छन्। 'मैले आफ्नै निर्माण तथा निर्देशनमा १८ वटा फिल्म बनाइसकेको छु र हरेक फिल्मले केही न केही नाफा कमाएर दिएका छन्,' उनले सुनाए।
पोखरा, बागलुङ र छेउछाउका हलबाट प्रदर्शन गरेर केही पैसा आउने भए पनि विदेशमा हुने प्रदर्शनी र काठमाडौंमा हुने च्यारिटीले फिल्मको लगानी सुरक्षित हुँदै आएको उनको अनुभव छ।
तीन दर्जन फिल्ममा निर्देशकको रुपमा प्राप्त गरेको अनुभव 'जीवनलीला'मा पोखेको उनी बताउँछन्। फिल्ममा उति साह्रो चिनिएका कलाकार नभए पनि दर्शकले नेपाली मन र नेपालीपनको अनुभूत गर्ने उनको दावी छ। विनय लामा, गिरिप्रसाद पुन, सोनिया केसी आदि कलाकारको अभिनय गरेको फिल्मलाई पूर्णबहादुर राना र किरण चित्रकार मिलेर निर्माण गरेका हुन्।

Thursday, July 4, 2013

रङ वे’ मा पनि जियाले खोलिन् भित्री बस्त्र, सिनेमामा टिक्ने यस्तै हो त अस्त्र ? (भिडियो)

उसो त यतिबेला नायिका जिया केसी चलचित्रमा अब उत्तेजक दृश्य नदिने तर्क गर्दै हिडेकी छिन् । तर पनि उनले अभिनय गरेका अधिकांश चलचित्रले अश्लिलताको पराकाष्ट नाघेकै कारणले चर्चामा छन् । चलचित्र ‘एटीएम’मा जियाले दिएको दृश्यले बजार निक्कै ततायो ।तर चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शनमा नै रोक लगाइदियो । चर्चामा आउनकै लागि जियाले ‘बर्बाद’ नामक अर्को सिनेमामा पनि सकेजती कपडा खोलिन् । तर यो चलचित्रलाई पनि सेन्सरले रोकिदियो । हालै मात्र जियाले नै अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’ को प्रोमो सार्वजनिक भएको छ । चलचित्रको प्रोमोले पनि सेक्स र अश्लिलतालाई पस्केको स्पष्ट झल्कन्छ । चलचित्रमा नायिक केसीले आफ्नो भित्री बस्त्र मझैले खोलेकी छिन् । यो प्रोमोलाई पनि अश्लिलताको अर्को नमूना भन्ने खालका चर्चा बजारमा चल्न थालेका छन् ।
जियाले प्रदर्शनका लागि तयार भएको चलचित्र ‘जीगिलो’मा पनि उत्तेजक दृश्य दिएको वुझिएको छ । उसो त यो चलचित्रको कुनै पनि सामाग्री बजारमा आइसकेको छैन । नेपाली सिनेमाका दर्शकहरु यस्ता उत्तेजक दृश्यका कारण भड्किन थालेका छन् । तर सामाजिक चलचित्र बनाएर चर्चामा आएका निर्देशक दिपक श्रेष्ठले निर्देशन गरेको ‘रङ वे’मा यस्ता खालका दृश्य र संवाद पस्कनु आफैमा दुखको कुरा हो । नेपाली सिनेमामा उत्तेजक दृश्य दिएर चर्चामा आउने अधिकांश नायिकाहरु अहिले पलायनको अवस्थामा छन् । चलचित्रमो पर्दामा उत्तेजक दृश्य दिने नायिका भन्दा सामान्य भूमिका गर्ने नायिकारुले नै चलेका छन् । यहाँ हामीले जियाले दिएका उत्तेजक दृश्य समावेश केही चलचित्रको भिडियो प्रस्तुत गरेका छौ । सबैभन्दा पहिला जियाले अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’को यो प्रोमो हेर्नुहोस् ।

कविता पनि मोडलिङमा

काठमाडौं । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरकी १८ वर्षीय छोरी कविता पनि मोडलिङमा प्रवेश गरेकी छन् ।
करिश्माकी छोरी कविता मानन्धर हाल अमेरिकामा छिन् । उनलाई ‘एएनए’ नामक संस्थाले मोडलिङको साईत जुराई दिएको हो ।
अमेरिकाको बाल्टिमोरमा उनले अध्ययन गरिरहेकी छन् । कविता पाँच फिट चार इञ्चकी छन् । तस्विर सौजन्य अना फेसन डटकम ।


जीन्दगीलाई जुवाँ भन्दै सोनियाको आइटम डान्स (भिडियो)

रमेश वुढोथोकीको निर्देशनमा तयार भएको चलचित्र ‘ग्याम्बलर’ले क्यासिनोको कथालाई उठान गरेको छ । भदौ ७ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राजेश हमाल, सुमन सिंह, विना वुढाथोकी, कल्पना शाही, सोनिया केसी लगायतका कलाकारको अभिनय छ ।चुन्नी कुमारी गुरुङको प्रस्तुतीमा यादव गुरुङले निर्माण गरेको यो चलचित्रमा नायक सुमन सिंह क्यासिनोको खेलाडीको रुपमा देखिएका छन् । चलचित्रमा समावेश ‘जीन्दगी यो जुवाँ हो जुवाँ’ बोलको गीतमा नायिका सोनिया केसीको आइटम नृत्य हेर्न सकिन्छ । निर्माता यादव गुरुङ सिनेमाले नयाँ बिषयलाई फरक ढंगले प्रस्तुत गरेकाले पनि दर्शकले मनपराउने विश्वास गर्छन् । चलचित्रमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् ।
source=onlinekhabar

Sunday, January 6, 2013

नेपाली लोक भजन ( मन चोरनेलाई के भने )

फोन गरन सानु एक फेर (सार्है मिठो लोक गीत )

Tuesday, October 23, 2012

स्तनबाटै किन प्राप्त हुन्छ .....?

स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो। योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ । त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन । आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।

Sunday, October 14, 2012

नायिका निशाले बाटो मोडेपछि.....

शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको चलचित्र कलाकार संघको ११ औं साधारण सभामा धेरैको ध्यान नायिका निशा अधिकारीतर्फ गयो । सारीमा सजिएकी निशा कार्यक्रम संचालनमा व्यस्त थिइन् ।पछिल्लो समयमा नायिका निशा अधिकारीले बाटो मोडेको धेरैको अनुमान छ । चलचित्र निर्देशन सम्बन्धि सानो कोर्स पढ्न अमेरिका जाँदा नायिका अधिकारीले मुलधारका सिनेमा र कलाकार भन्ने बित्तिकै नाक खुम्च्याउने गर्थिन् । तर उनले पहिलो चलचित्र नै नायक विराज भट्टसँग अभिनय गरिन् । निशाकै धारका भनिने नम्रता श्रेष्ठ, क्रृचा शर्मा लगायतका नायिका अझै पनि मुलधारका सिनेमाबाट परै छन् । तर नायिका अधिकारी भने मुलधारका कलाकारको भिडमा मिसिएकी छिन् । यसैले पनि होला उनी अहिले सर्वाधिक व्यस्त र चर्को पारीश्रमीक लिने नायिकाको रुपमा पर्छिन । निशाले ‘मायाज बार’, ‘पद्यमीनी’लगायतका सिनेमामा अभिनय गरीसकेकी छिन् । आफुलाइ परिवर्तन गर्दै उनले चलचित्र कलाकार संघको सह कोषाध्यक्ष पद समेत सम्हाल्ने तरखर गरिसेकेकी छिन् । शनिबार आम कलाकारका बिचमा रहेर कार्यक्रम संचालन गरिरहँदा धेरैको भनाई थियो, ‘निशा लाइन्मा आइन् ।’

Saturday, October 13, 2012


पातलो ओठ भएका केटी औधी सेक्सी

एजेन्सी । पातलो ओठ भएका केटी औधी सेक्सी हुन्छ भने अध्ययनले देखाएको छ । केटीलाई सेक्सी देखाउने विभिन्न अंगहरूमध्ये ओठ पनि अग्रपंक्तिमा आउँछ । ओठ बाहिरैबाट देख्न सकिने भएकोले पनि धेरै पुरुषको ध्यान यसले खिचिरहेको हुन्छ । त्यसैले युवतीहरू पनि आफ्नो ओठलाई अझ् सेक्सी पार्न कुनै कसर बाँकी राख्दैनन् । युवतीहरुको ओठको बनाउट पनि फरक-फरक हुन्छ । कसैको बाक्लो ओठ हुन्छ भने कसैको पातलो । कसैको अलि फ्यात्त परेको त कसैको टिमिक्क परेको । यसरी भिन्न खालका ओठ भएका युवतीहरूमध्ये कुनचाहि ओठ भएको अझ सेक्सी देखिन्छन् भनेर हालै एक अध्ययन भएको थियो र त्यो अध्ययनले पातालो ओठ हुने केटी तुलनात्मक रूपमा सेक्सी हुने निष्कर्ष निकालेको छ । जर्मनीका करिब चार हजार जवान युवतीहरूबीच भएको सो अध्ययनले पातलो ओठ हुनेले पुरुषहरूलाई तत्काल आकर्षित गर्न सक्ने निष्कर्ष निकालेको हो । अध्ययनको क्रममा पातलो ओठ भएका केटी देख्नेबित्तिकै पुरुषहरूमा यौन चाहना बढ्ने र तत्काल किस गर्न तम्सिहाल्ने गरेको पनि पाइएको थियो । त्यसैले युवतीहरू आफ्नो ओठ पातलो पार्न चिकित्सकहरू सँग सल्लाह लिने क्रम पनि बढेको छ।

अब तपाइको अनुहारले नै तपाइको स्वास्थ्य बताउछ लौ हेर्नुस

भनिन्छ अनुहारले शरीरको अवस्थाबारे जानकारी दिन्छ । मानिसले के सोच्दै छ, ऊ खुसी छ या दुखि वा उसलाई कस्तो प्रकारको समस्या भइराखेको छ भन्ने कुरा उसको अनुहारले बताउँछ । त्यसैले अनुहारले सौन्दर्य मात्रैदेखाउँदैन कि उसको शरीरको सम्पूर्ण अवस्थाको बारेमा बताउँदछ । अनुहार मानिसको शरीरको सबैभन्दा महत्वपूर्ण भाग हो । यसले उसको भाग्य, उसको हाउभाउ तथा अन्य धेरै कुरा बताउँछ । अनुहारमा आउने दागहरु, डन्डिफोर तथा अन्य परिवर्तनले उसको शारीरिक अवस्थाको पनि जानकारी दिइराखेको हुन्छ । अनुहारको विभिन्न भागमा आउने परिवर्तन तथा संकेतहरुले शरीरको कुन भागमा के भइराखेको छ भन्ने कुराको जानकारी दिन्छ । १) निधार : निधारसँग शरीरको धेरै अंगहरु जोडिएको हुन्छ । जस्तै मुटु, मूत्र थैलि र सानो आन्द्रा । यसले निन्द्रा कम भएको अथवा अत्यधिक थाकेको छ भने पनि त्यो कुरालाई प्रष्टै देखाइदिन्छ । निधार रातो हुनु अथवा छाला फुटेर निस्कनुले शरीरको पाचन प्रणालिमा खराबी छ भन्ने कुरा जानकारी दिन्छ । यस्तो मानिसले तेल बढी भएको खाना खान छोड्नु पर्छ र कन्तिमा ८ घण्टा सुत्ने गर्नु पर्छ । २) आँखि भौँ : कलेजोको सिधा सम्बन्ध आँखि भौँसँग हुन्छ त्यसैले आँखि भौँलाई कलिजोको ढोका पनि भनिन्छ । धेरै मादक पदार्थ तथा कुनै पनि कुराको अत्यधिक सेवनको नतिजा यसमा पर्दछ । प्राचिन चिनिया औषधि विज्ञानले रिसको सिधा सम्बन्ध कलेजोसँग हुन्छ भन्ने मान्यता राख्दछ । त्यसैले यदि तपाई धेरै रिसाउनु हुन्छ भने यसलाई शान्त पार्ने विधि पनि जानु पर्दछ । यदि तपाईको दाहिने आँखि भौँ गाढा छ भने तपाईको रिस बाहिरी तवरबाट बढी आउँदछ । ठिक यसको विपरित देब्रे आँखि भौँ गाढा छ भने तपाईले आफ्नो रिसलाई बाँडेर राख्न सक्नुहुन्छ ।
३) मुख : मुखको सिधा सम्बन्ध पेटसँग हुन्छ । मुखमा पनि ओठको सम्बन्ध पेट र सानो आन्द्रासँग हुन्छ भने त्यसका वरिपरिका भागहरु पेटमा हुने गढबढीसँग सम्बन्ध राख्दछ । ओठको छाला बिग्रने, फुस्रो हुने, फुट्ने तथा कलेटी पर्ने जस्ता लक्षणहरुले पेट खराबी छ भन्ने कुरा बुझाउँछ । पेट सुन्निने, पेट फुल्ने, बेला बेलामा दुख्ने, धेरै भोक लाग्ने वा लाग्दै नलाग्ने जस्ताहरुको सिधा असर ओठमा पर्दछ । साथै गिजाबाट रगत आउने लक्षण पेटमा एसिडको मात्रा बढेको भन्ने बुझाउँछ । त्यस्तै सुख्खा ओठले शरीरमा पानीको मात्रा कम छ भन्ने जानकारी दिन्छ । ४) गाला : गालामा हुने हल्का राता दागहरु शरीरमा अक्सिजनको मात्रा कमि छ भन्नेको सूचक हो । साथै श्वास प्रश्वास सम्बन्धि समस्यालाई पनि इङ्गित गर्दछ । यस्तो व्यक्तिले लामो लामो श्वास फेर्ने गर्नुपर्छ । धुम्रपान गर्नेले धुम्रपान त्याग्नु पर्छ । यदि रातो धेरै भएर चिलाउन थालेको छ भने कफि, अल्कोहल तथा कोला पिउन छोड्नुपर्छ । ५) चिँउडो : चिँउडोको सम्बन्ध मृगौला र मूत्र थैलिसँग हुन्छ । साथै शरीरमा हुने हर्मोनको गढबढी पनि यहाँ देखिन्छ । चिँउडोमा ज्यादा कालोपना अथवा धब्बाहरु देखिन थालेको छ भने यो बुझ्नुपर्छ कि मृगौलामा ज्यादा दवाव पुग्दैछ । त्यस्तै गरेर अत्यधिक बोझ र चिन्ताको प्रभाव पनि चिँउडोमा पर्दछ । Spot Nepal