Friday, November 1, 2013

photo of the day

आज काग तिहार
काग अत्यन्त चलाख पक्षी हो। काग सर्वभक्षी प्राणी हो। यसको पूजा गर्नुका विभिन्न कारण छन्। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ। कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ। काग यमराजको अत्यन्त प्रीय भक्त पनि हो।
कागलाई खान दिएर यो तिहार मनाउने गरिन्छ |
सबै जनालाई यो तिहारको हार्दिक मंगलमय शुभकामना 

No comments:

Post a Comment